Pages

Home » » नेपाली मुक्तक : तिमी लाई माग्न मेरो कुल लिइ आउला [ कृष्ण प्रताप महत ]

नेपाली मुक्तक : तिमी लाई माग्न मेरो कुल लिइ आउला [ कृष्ण प्रताप महत ]

मुक्तक 

तिमी लाई माग्न मेरो कुल लिइ आउला ।
मायाको चिनो स्वरुप फुल लिइ आउला ।
यदि हाम्रो बिहेको साच्चै लगन जुर्यो भने,
पछि - पछि जन्तिको हुल लिइ आउला ।
कृष्ण प्रताप महत
गुल्मी पिपलधारा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger