Pages

Home » » नेपाली कविता : बहादुरी को हुन ? [ राई जाॅते उदयपुर ]

नेपाली कविता : बहादुरी को हुन ? [ राई जाॅते उदयपुर ]

बहादुरी को हुन ?
इतिहाॅसको पानाबाट
नेपाली विरताको कथाहरु
काङ्गडा
नालापानी
टिस्टा पल्टिरहॅदा
जहाॅ पूर्खाहरुले
सीमा रक्षाको लागि
एकजुट भएर लडेका गाथाहरु
तर
तिनै बहादुरी पूर्खाको सन्तान
काङ्गडा,नालापानी र
टिस्टा गुमाइ
बाॅकी भएका
यी नेपाली माटो गुमाउन
एउटा कुर्सीमा तछाडमछाड गर्दै
लडिरहेका छन्
त्यसैले ती
देश बचाऔन लड्ने पूर्खा र
देश फुटाउन
कुर्सीमा लड्ने को बहादुरी हुन?

- राई जाॅते उदयपुर
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger