मुक्तक
एक पिठिउमा बालुवाका बोरा बोकेर आमा।
अर्को पिठिउमा साना छोरीछोरा बोकेर आमा।
खुसी राखेर सन्तान, हासि रहन्छिन आफु,
आँखा भरि आशुका फोहोरा बोकेर आमा।
नवीन संघर्ष
(सिन्धुली नेपाल )
नेपाली मुक्तक : एक पिठिउमा बालुवाका बोरा बोकेर आमा [ नवीन संघर्ष ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment