Pages

Home » » नेपाली मुक्तक : जीउनु र मर्नु त केवल आत्मपरक रहेछ [ प्रतिमा केशी ]

नेपाली मुक्तक : जीउनु र मर्नु त केवल आत्मपरक रहेछ [ प्रतिमा केशी ]

मुक्तक :
आकाश धर्ती एउटै तर मृत्यु फरक रहेछ
जीउनु र मर्नु त केवल आत्मपरक रहेछ
कसैलाई फाँसी चढाइन्छ कोही फुलको डोलीमा
जीउन जाने स्वर्ग नजाने यही नरक रहेछ

प्रतिमा केशी
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger