Pages

Home » » नेपाली मुक्तक : कसले सक्छ समय र मिती बदल्न [ रेखा पन्त ]

नेपाली मुक्तक : कसले सक्छ समय र मिती बदल्न [ रेखा पन्त ]

मुक्तक
___________
कसले सक्छ समय र मिती बदल्न !!
परापुर्ब चलि आएको रिती बदल्न !!
चुपचाप निरिह भै बस्नु पर्ने रैछ !
नसक्दा चोट परिस्थिति बदल्न !!

रेखा पन्त
गोर्खा
हाल इजरायल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger