Pages

Home » » नेपाली मुक्तक : दिन उस्तै छ यहाँ रात उस्तै छ [ हरिशरण अर्याल ]

नेपाली मुक्तक : दिन उस्तै छ यहाँ रात उस्तै छ [ हरिशरण अर्याल ]

दिन उस्तै छ यहाँ रात उस्तै छ ।
र त नेताको बज्रपात उस्तै छ ।।
सम्बिधानको नाममा यिनले गरेका ।
नेपाल बन्द र सबैलाइ घात उस्तै छ ।।

हरिशरण अर्याल
धादिङ
हाल काठमाडौ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger