Pages

Home » » नेपाली सायरी : सधैँ फक्रिईरहुँ नै हुँदो हो त्यो फूलको,थुङ्गालाई पनि [ उदास अनन्त ]

नेपाली सायरी : सधैँ फक्रिईरहुँ नै हुँदो हो त्यो फूलको,थुङ्गालाई पनि [ उदास अनन्त ]

सायरी
सधैँ फक्रिईरहुँ नै हुँदो हो त्यो फूलको,थुङ्गालाई पनि
जसरी नडुबुँ,केवल उत्रिराईखुँझैँ हुन्छ,डुङ्गालाई पनि
तिमी पाउनलाई के के गरेँ नसोध,के चैँ गरिनँ सोध बरु
घण्टौँसम्म अनुनय सुनाएको छु मैले,ढुङ्गालाई पनि!

-उदास अनन्त
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger