Pages

Home » » नेपाली मुक्तक : यो छातिको जलन अब कहिले सम्म हो [ मोहन श्रेष्ठ 'मनु' ]

नेपाली मुक्तक : यो छातिको जलन अब कहिले सम्म हो [ मोहन श्रेष्ठ 'मनु' ]

मुक्तक

यो छातिको जलन अब कहिले सम्म हो ?
चोटै चोटको गलन अब कहिले सम्म हो?
कति सोधौ ए निस्ठुरी प्रश्नहरू तिमीलाई ..
तिम्रो कठोर चलन अब कहिले सम्म हो?

Mohan Shrestha-manu
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger