Pages

Home » » नेपाली सायरी : उनी वाध्य थिईनन् त्यो प्रस्ताव,स्वीकार गर्न

नेपाली सायरी : उनी वाध्य थिईनन् त्यो प्रस्ताव,स्वीकार गर्न

सायरी
उनी वाध्य थिईनन् त्यो प्रस्ताव,स्वीकार गर्न
त्यसैले म वाध्य बनेँ मौन जवाब,स्वीकार गर्न
काँडाले नराम्ररी घोचेका त,मेरा हात थिए,तर
उनले हिच्किचाईन् कोमल गुलाब,स्वीकार गर्न!!
-उदास
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger