"मुक्तक"
हरेक भेट अन्तिम हुने होकि डर लाग्छ
त्यही भेट सम्झीएर रुने होकि डर लाग्छ,
रातदिन बेहोसिमा यो जमीन हल्लिरदा
फेरि पनि बिपत्तिले छुने होकि डर लाग्छ ।
-श्याम श्रेष्ठ 'स्वप्निल'
बुङ्कोट-४,गोरखा
नेपाली मुक्तक : रातदिन बेहोसिमा यो जमीन हल्लिरदा [ श्याम श्रेष्ठ 'स्वप्निल' ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment