Pages

Home » » चुटकिला : प्लिज काली एकफेर गर्न देउ न

चुटकिला : प्लिज काली एकफेर गर्न देउ न

केटा:Please, गर्न देउ न !!
केटी:नाइँ अब त दिन्न, अघि तेत्रो गर्या हैन
केटा: एकछिनत हो नि,गर्न देउ न के
केटी: हेर न फकाको ,अघिदेखि गरि'राको त
छौ नि,अब त भयो  क्या !
केटा: अझै एकछिन गर्छु नि,
तिमी खोलेर राखीराख मात्र न ल
केटी: (फ्याट्टै देखाउदै ) ल छिटो छिटो गर
त्यसो भए, कसैले देख्ला फेरी !!!
केटि : कस्तो ढिला गरेको , फटाफट गर न
केटा: केही हुँदैन अब ५ मिनेट
जतिमा त सकीहाल्छु म
केटी:होस्, धेरैबेर भयो गरेको, मलाई
डर लागिसक्यो अब छोप्छुम ल??
केटा: प्लिज यार
केटि : अन्तिममा  त आफै गर है , म नि आफै गर्छु तिमि नि आफै गर


केटा : अलिकति गर्न देउ न,
.नत्र म यो exam मा फेल हुन्छु के
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger