Pages

Home » » नेपाली कविता : गोर्खाली पन [ लक्ष्मण पोख्रेल- फिदिम ]

नेपाली कविता : गोर्खाली पन [ लक्ष्मण पोख्रेल- फिदिम ]

झुकाएरै छोड्यौ
नेपालीको शिर
सायद तिमीहरुले
बुझेका छैनौ
नेपालीको पिर
तिमीहरुले जानैनौ
एकदिन रगत
बल्छ भनेर

जानेनौ कि
हरदिन
नेपाली बिना नेपाल
जल्छ भनेर
तिमीहरु हिड्दै छौ
नसोच कि
नेपाली बिना नेपाल
चल्छ भनेर
चेतना भया...........
लक्ष्मण पोख्रेल
फिदिम १
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger