Pages

Home » » जताततै मनको डेरा जमाउनेको माया बढी हुन्छ । ( राम अप्रिय )

जताततै मनको डेरा जमाउनेको माया बढी हुन्छ । ( राम अप्रिय )

विलाशी जिबन

पिज्जा,बर्गर ह्विस्कीसंग रमाउनेको माया बढी हुन्छ ।
धेरै थोरै जे होस् डलर कमाउनेको माया बढी हुन्छ ।
नाम के हो,थर के हो कसलाई यहाँ के को खोजिनिती ;
जताततै मनको डेरा जमाउनेको माया बढी  हुन्छ ।

राम अप्रिय

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger