छाक टार्नलाई मानो कहिल्यै देखिन !
घरको नचुहिने छानो कहिल्यै देखिन !!
मैले उनलाई भेटेको दिन देखी नियाल्दा,
उनका आँखा ओभानो कहिल्यै देखिन !!!
सुरज पराजुली
पोखरा
मुक्तक : छाक टार्नलाई मानो कहिल्यै देखिन ! ( सुरज पराजुली )
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment