Pages

Home » » मुक्तक : एक दिन मात्र किन सम्मान गर्छौ नारीको ? [नानू मगर ]

मुक्तक : एक दिन मात्र किन सम्मान गर्छौ नारीको ? [नानू मगर ]

मुक्तक
नारी दिवसको शुभकामना सदाबहार आउँछ
दिवस कै भोली पल्ट नारीमा अत्यचार आउँछ
आजको दिन मात्र किन सम्मान गर्छौ नारीको
पटकपटक नारी नै लुटिएको अखबार आउँछ।।

नानू मगर
किचनास ८ स्याङ्जा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger