Home »
» नेपालका 'मोस्ट वान्टेड' थाइल्यान्डमा गिरफ्तार,
नेपालका 'मोस्ट वान्टेड' थाइल्यान्डमा गिरफ्तार,
काठमाडौ, माघ १२ – भारतमा ठगी गरेको अभियोगमा एभ्को इन्टरनेसनलका सञ्चालक विनिता प्रधानलाई थाइल्यान्डको प्रहरीले गिरफ्तार गरी नेपाललाई बुझाएको छ । भारतको इन्टरपोलबाट रेडर्कनर सूचना जारी भएपछि बैंककमा पक्राउ परेकी उनलाई बुधबार यहाँ बुझाइएको हो .
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment