Showing posts with label केस्रा. Show all posts
Showing posts with label केस्रा. Show all posts

बिकेन्द्र सहयात्रीका १३ केस्राहरु [ ओखलढुंगा ]
Labels:
केस्रा
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
केस्रा
सँका
छ एउटा जालि 6
जिस्काउछ खालि 6
बनाएको छैन 6
अझै घरवालि 6
हो कि कतै जालि 6
पार्ने होकि गालि 6
हालत
म सोचिरहेछु बिना काम 10
लाग्दैन किन जिउमा घाम 10
मैले छातिको एक्सरे गरे 10
मुटुमा थियो कसैको नाम 10
सबै छैन भन्छन् तेरो काम 10
जिबनमा भाछ जक्का जाम 1०
सम्झना
चाँदनि रात
माँयाको खात
बेग्लै मौसम
हातमा हात
सुनौलो रात
कसैको बात
भरोसा
छ कोहि खास
मेरो नि आस । ।
उनि छन्ररत
चल्दैछ स्वास । ।
भयर खास
दिलमा बास । ।
ऋतु प्रियशि
लम्कि कैलालि
लम्कि कैलालिकी साहित्यकार ऋतु प्रियशिको केहि नेपाली केस्राहरु
![]() |
ऋतु प्रियशि
लम्कि कैलालि
|
छ एउटा जालि 6
जिस्काउछ खालि 6
बनाएको छैन 6
अझै घरवालि 6
हो कि कतै जालि 6
पार्ने होकि गालि 6
हालत
म सोचिरहेछु बिना काम 10
लाग्दैन किन जिउमा घाम 10
मैले छातिको एक्सरे गरे 10
मुटुमा थियो कसैको नाम 10
सबै छैन भन्छन् तेरो काम 10
जिबनमा भाछ जक्का जाम 1०
सम्झना
चाँदनि रात
माँयाको खात
बेग्लै मौसम
हातमा हात
सुनौलो रात
कसैको बात
भरोसा
छ कोहि खास
मेरो नि आस । ।
उनि छन्ररत
चल्दैछ स्वास । ।
भयर खास
दिलमा बास । ।
ऋतु प्रियशि
लम्कि कैलालि
Labels:
केस्रा
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
केस्रा
नेपाली केस्रा : पैसा [ सर्जक : नरेन्द्र दाई
बिषय : पैसा
हुँदा आफ्नो नहुँदा सबै बिरानो
गरिबको छैन कठै आँखा ओभानो
यो पैसा भन्ने चिज कस्ले बनायो?
यस्कै कारण कतिको फुट्छ भक्कानो
पैसाले नै बनाउँछ आफ्नो बिरानो
पैसाले नै गराउँछ ढिस्को फलानो
नरेन्द्र दाई
हुँदा आफ्नो नहुँदा सबै बिरानो
गरिबको छैन कठै आँखा ओभानो
यो पैसा भन्ने चिज कस्ले बनायो?
यस्कै कारण कतिको फुट्छ भक्कानो
पैसाले नै बनाउँछ आफ्नो बिरानो
पैसाले नै गराउँछ ढिस्को फलानो
नरेन्द्र दाई
Labels:
केस्रा
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Posts (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash