२. माया गरे चुपचाप एकै ठाउ वस्छ, लत्ताले हाने खुरु खुरु हिड्छ के हो ?
३. माथि हलो चलाउ तल उस्तै बनाउछु के हो ?
४. हेरे एउटा नहेरे दुइवटा के हो ?
उत्तरहरु
१.अन्धो सर्प
२.साइकल
३.कार्वन कागज
४.ऐना

....................................................................................................................
१.चारै तीर मरुभुमी बीच मा कन्चन पानी
सुभ फल भनी खानछन् एस्लाई मीठो मानी के होला ?
२. चार खुट्टा छन् जन्तु होइन, मान्छे बस्छन घोडा होइन के होला ?
३. दुइ भाई का तेर्सा करंग के होला ?
४. दुइ दाजु भाई उस्तै उस्ता, एउटा को आखा छ अर्का को छैन के होला ?
५. सानो मा धोती लगाउने ठुलो भए पछी फुकाल्दै जानी के होला ?
उत्तर हरु

- नारीवल
- मेच (बेन्च)
- भराँग (काठ को सीडी)
- सीयो र आल्पीन
- बास को तामा
....................................................................................................................
११. बेउलान बेउली घरभरी जन्ती के हो ?
१२. भाइ बोल्छ दाइ बेल्दैन के हो ?
१३. भैसी बसिरहन्छ दाम्लो चर्न जनन्छ के हो ?
१४. भित्र खसी बाहिर दाम्लो के हो ?
१५. म माथी हलो चलाउ, तल उस्तै बनाउछु के हो ?
उत्तरहरु
११. कमिला
१२. घन्टाघर र धरहरा
१३. फर्फी
१४. तरुल
१५. कार्वन पेपरमा छापेको
१२. भाइ बोल्छ दाइ बेल्दैन के हो ?
१३. भैसी बसिरहन्छ दाम्लो चर्न जनन्छ के हो ?
१४. भित्र खसी बाहिर दाम्लो के हो ?
१५. म माथी हलो चलाउ, तल उस्तै बनाउछु के हो ?
उत्तरहरु
११. कमिला
१२. घन्टाघर र धरहरा
१३. फर्फी
१४. तरुल
१५. कार्वन पेपरमा छापेको
....................................................................................................................
१. हेर्ने कुरा हेरौंला खेल्नेकुरा खेलौला तर बाउन्न भाइलाई नचलाउ विग्रौला की सप्रौला के हो ?
२. ि हउचुलीमा डढेलो लाग्यो भिमभेदीमा खैला वैला के हो ?
३. अिघ अिघ शङ्ख वज्छ पिछ पिछ ध्वजा हल्लीन्छ के हो ?
४.खोलामा बसेको पगेरी कसेको के हो ?
५. घर गयो झ्यालबाट म कसरी जाउ ?
उत्तरहरु
१. तास खेलेको
२. तमाखु खाएको
३. कुकुर भुकेको
४. नी उरो
५. जाल भित्रको माछा (उसको घर पािन भएकोले याहा घर भन्नाले पािनलाइ जनाएको छ)
२. ि हउचुलीमा डढेलो लाग्यो भिमभेदीमा खैला वैला के हो ?
३. अिघ अिघ शङ्ख वज्छ पिछ पिछ ध्वजा हल्लीन्छ के हो ?
४.खोलामा बसेको पगेरी कसेको के हो ?
५. घर गयो झ्यालबाट म कसरी जाउ ?
उत्तरहरु
१. तास खेलेको
२. तमाखु खाएको
३. कुकुर भुकेको
४. नी उरो
५. जाल भित्रको माछा (उसको घर पािन भएकोले याहा घर भन्नाले पािनलाइ जनाएको छ)
....................................................................................................................
No comments:
Post a Comment