हामी नेपालीहरु थप गुणस्तरीय बनुन भन्ने विश्वाशमा मनाउदै आइएको बडा चाड नेपालबन्द नजिकिदै गर्दा काठमाडौको गल्ली गल्लीमा भिड लगेको छ । यस दिन सवारी साधन नचलाऊने चलन छ , हिन्दू धर्म अनुसार देवी को महादेव र पार्वती को झै-झगडा भएको र येसैको सम्झना स्वोरुप यो चाड मनाउदै आइएको किम्बदन्ती छ ।
यो चाड अली फरक छ ,प्रया चैत-बैशख देखी जेठ १४ सम्म ग्रह दसा बिग्रने भएकले यो चाड धेरै नै बक्लिएको र विश्वाशनिय बन्न पुगेको छ
,

बिदेसी सिको को करण होला यो चाड आस्थिक भन्दा पनि नास्थिक ले नै बडी मनाउने गरेको पाहिन्छ।
No comments:
Post a Comment