तिनजना साथीहरु घाम तापेर सुन्तला खाँदै थिए । त्यतिकैमा जहिले पनि अर्काको मात्र खाने आफुले कहिले नख्वाउने चाँही साथी आईपुग्यो । उसले भन्यो ” के छ साथी हो ? के खाँदै गरेको ?? यो सुनेर तिनिहरुलाई झनक्क रिस उठ्यो र भन्यो के खानु नि बिष खाएको नि देखेनौ ?सित्तैमा खाने साथीले एउटा सुन्तला टपक्क टिप्यो छोडायो र क्वाप्प खायो र भन्यो ” अब तिमी हरुले नै बिष खाइसकेपछि म मात्र किन बाचिरहनु ???
क्वाप्प खायो र भन्यो

Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- नेपाली चुटकिला : त्यो तेरो बहिनी पर्छ , आफ्नु आमा लाई नभन
- नेपाली चुटकिला : डाक्टर र पागल
- नेपाली चुट्किला : शेरे र उसकी बाठी बुडी
- नेपाली चुटकिला : विबह पछी सेरे
- नेपाली चुटकिला : आइतेको तुजुक
- नेपाली चुटकिला : बैनीको बिहेमा १ लिटर BLOOD दाइजो मागेकाछन्
- नेपाली चुटकिला : ला भुले छु /
- नेपाली चुटकिला : यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो
- चुटकिला : प्लिज काली एकफेर गर्न देउ न
- चुटकिला : शिक्षक डाक्टर बनेर डाक्टरलाई नै उपचार

Labels:
चुटकिला
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment