स्वास्नीले झोंक्किएर लोग्नेलाई फोन गरी.."कहाँ मुन्टिएको हो यत्तिका रातिसम्म ?"
लोग्नेः प्रिय तिमीलाई सम्झना छ त्यो गहना पसल..
जहाँ तिमीले एउटा हीराको हार निकै मनपराएकी थियौ..
मसंग पैसा नभएको हुँदा किनेर दिन सकेको थिइन..
तर भनेको थिए "एकदिन यो हार
अवश्य तिम्रो हुनेछ ।"
श्रीमती (अत्यन्तै खुशी भएर): हो डार्लिङ हो, मैले सम्झिए..
श्रीमानः हो.. म त्यै गहना पसल अघिल्तिरको भट्टीमा छु ।



No comments:
Post a Comment