Pages

Home » » मिल्नु छुट्नु संसार को रित

मिल्नु छुट्नु संसार को रित


मिल्नु छुट्नु त यो संसार को रित हो,
भन्छन मेरो रोदन केबल गीत हो,

यो मुटु को भेद अरुलाई के थाहा,
अरुलाई त केवल प्रभातको शित हो,

नसोध मेरो मन किन रुन्छ बार-बार,
लाग्छ यस्को कारण उहि आतित हो,

सोच्छेउ आफ्नो दु:ख मात्र दु:ख हो,
अरु को त सुल नी मीठो संगीत हो,
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger