
सँगै थियौं तर पनि टाडिएझै भयो
मुटुभित्र पसेँ भन्थ्यौ अंगालोमा कसेँ
एकाएक सुन्यतामा छाडीएझै भयौ
गाँउमा हामी जत्रा, मेला पर्ब जन्थ्यौ
च्यात्तै छोड्यौ किलो गाडीएझै भयौ
तिमीनै हो मेरो देउता तिमी मेरो राजा
तेती मिठो माया आज बाडिएझै भयो
मेरो नामको गुलाफ, धेरै सार्यौ अरे
आज तिम्रो फुलबारी माडिएझै भयो
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
No comments:
Post a Comment