Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » वक्षस्थल सम्बन्धि अन्य केही रोचक प्रसँग

वक्षस्थल सम्बन्धि अन्य केही रोचक प्रसँग

महिलाको वक्षस्थल एक महत्वपूर्ण प्रजनन अंग मात्र होइन सुन्दरताकेा प्रतिक पनि मानिन्छ । त्यहीँ भएर होला महिलाहरु आफ्नो वक्षस्थलको सुन्दरताप्रति निकै सजग हुन्छन् । वक्षस्थलको स्वरुपले महिलाको समग्र सुन्दरतामा प्रभाव पार्छ ।
breast

केही समय पहिले एक विदेशी अनलाइनले गरेको सर्भेक्षणले एउटा अनौठो तथ्य सार्वजनिक गरेको थियो । त्यस अनुसार ७४ प्रतिशत पुरुषहरुले जब महिलालाई हेर्छन् तब उनीहरुको पहिलो नजर महिलाको अनुहारमा पर्छ । त्यसपछि गर्दन र त्यसपछि वक्षस्थलमा पर्छ । यहाँ महिलाको वक्षस्थल सम्बन्धि अन्य केही रोचक प्रसँग समावेश गरिएको छ ।
  1.  महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार ४८ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।
  2.  इन्टरनेशनल जर्नल अफ सेक्सुअल हेल्थको सर्भेक्षणका अनुसार ७० प्रतिशत युवतीहहरु आफ्नो वक्षस्थलको आकारबाट असन्तुष्ट छन् ।
  3.  सन् २००६ मा गरिएको एक सर्भेक्षण अनुसार ८२ प्रतिशत युवतीहरु वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् ।
  4. गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अनुसार विश्वमा सबैभन्दा ठूलो आकारको वक्षस्थल भएकी महिलाको ब्रेष्टको साइज ५.८३ फुट अर्थात् ७० इन्च रहेको छ ।
  5. सन् २०११ मा अमेरिकामा २ लाख ८६ जना जना महिलाले स्तनको शल्यक्रिया गरी आकार बढाए ।
  6. क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरुमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढि हुन्छ ।
  7. महिलाको बायाँ स्तन दायाँ भन्दा केही ठूलो हुन्छ । अमेरिकी शोधकर्ताहरुका अनुसार महिलाहरुको स्तनको आकार हरेक घण्टा घटबढ भइरहन्छ । कहिले त मिनेट मिनेटमै पनि । तर यस्तो परिवर्तन यति न्यून हुन्छ की महिलालाई थाहै हुँदैन ।
  8. साइकोलोजी टुडे पत्रिकाले गरेको सर्भेक्षणका अनुसार गरीब पुरुषहरुले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरुले सानो वक्षस्थल भएका महिला रोज्छन् ।
  9. सोही पत्रिकाको अर्को एक अध्ययन अनुसार भोको पेट भएको बेला पुरुष ठूला स्तनतर्फ आकषिर्त हुन्छ भने टन्न खाएको बेला सानो वक्षस्थल मन पराउँछ ।
at news onlinekhaber. 
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger