उजाडिएको बन उ हेर त फेरी हरियाली हुँदैछ ।
हराएको त्यो चरि उ हेर त फर्की आउँदैछ
तिम्रो मेरो मायाको उ हेर त झरी पर्दैछ
धुलो मैलो सँगै उर्लिएर उ हेर त बाडी आउँदैछ
तरी जने हिम्मत हुँदा बाटो रोज्नु पिरतिको
पिरतिको दुई हात बिना उ हेर त बगाई लादैछ
पिरतिमा बिश्वासिलो हतियार भए ढुङा खोपौला
मायाको डोरी बिनात उ हेर त पाखा लाउदैछ
बास्ना बिना फुल फुल्यो उ हेर त ओईली झर्दैछ
सङ्का गर्ने धमिराले उ हेर त पिरतिको डोरी काट्दैछ
भबिन्द्र ढकाल खोटाङ दिक्तेल हाल सुन्सरी धरान
From: राम्रो रचना मीठो नेपाली साहित्य

No comments:
Post a Comment