Pages

Home » » मुक्तक : फूल दिएर भुलाउन नखोज

मुक्तक : फूल दिएर भुलाउन नखोज

न हार भएको छ न जित भएको छ।
खै किन जिन्दगी पिडित भएको छ॥
भो उपहार फूल दिएर भुलाउन नखोज,
भोलि त्यो काँडा बन्ने निश्चित भएको छ॥  

- देवकिरण 'विस्थापित'
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger