आज भोलि सन्चो छैन, एक्लै छु यो सहरमाआफ्नो भनि खोज्दै गैन, एक्लै छु यो सहरमा
टाढा भा छ एकल्काटे भन्दा होलान् आफ्नाहरु
भन्छन कतै मिल्दैन, एक्लै छु यो सहरमा
छैटौ दिनमा के लेखेर गयो पापी भगवानले
सबै भन्छन गर्यो चैन, एक्लै छु यो सहर मा
बिनोद रिमाल
बडाखाल , झापा




No comments:
Post a Comment