शेरेकी श्रीमती :
बिहान म
तौलिया बेरेर बाथरुमबाट आउँदै थिए,
एक्कासि हजुरको दाइ
आइपुग्नुभयो,
शेरेः
लौ मरिछे,
अनि ....अनि के गरिस
त ?
श्रीमतीः
अनि के
गर्नु
नि हिजो अस्ति जे
गर्थें त्यही गरें
नि.....जेठाजु
जस्तो मान्छे
आउँदा.....हत्त न पत्त
तौलिया फुकालेर
टाउको छोपे नि,....म
पनि कुल
घरानकी छोरी पो हुँ
त, अलिकति संस्कार
त ममा
पनि छ....!"
नेपाली चुट्किला : शेरे र उसकी बाठी बुडी
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- चुटकिला : शिक्षक डाक्टर बनेर डाक्टरलाई नै उपचार
- नेपाली चुटकिला : त्यो तेरो बहिनी पर्छ , आफ्नु आमा लाई नभन
- नेपाली चुटकिला : डाक्टर र पागल
- नेपाली चुटकिला : विबह पछी सेरे
- नेपाली चुटकिला : आइतेको तुजुक
- नेपाली चुटकिला : बैनीको बिहेमा १ लिटर BLOOD दाइजो मागेकाछन्
- नेपाली चुटकिला : ला भुले छु /
- नेपाली चुटकिला : यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो
- चुटकिला : प्लिज काली एकफेर गर्न देउ न

Labels:
चुटकिला
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment