Home »
मुक्तक
» नेपाली मुक्तक: धन कमाई ल्याउने आशामा कतिले घरबार बेचे
नेपाली मुक्तक: धन कमाई ल्याउने आशामा कतिले घरबार बेचे
धन कमाई ल्याउने आशामा कतिले घरबार बेचे| नवीन सत्ता ल्याउने चाहामा देशको दरवार बेचे| घरबार बेचियो दरवार बेचियो अँह पुगेन कसैलाई दैनिक हड्ताल र बन्दाका लागी कहिले त सरकार बेचे|
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment