अँध्यारोले छोप्यो सधैं घुम्न सकिन
रहर जति धुजा धुजा भए दिन दिनै
कल्पनाको सगरमाथा चुम्न सकिन ll
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
रहर जति धुजा धुजा भए दिन दिनै
कल्पनाको सगरमाथा चुम्न सकिन ll
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
No comments:
Post a Comment