Home »
मुक्तक
» नेपाली मुक्तक: टुकीको रापले सुन चाँदी गल्ने भो (सर्जक :सुनिल अधिकारी )
नेपाली मुक्तक: टुकीको रापले सुन चाँदी गल्ने भो (सर्जक :सुनिल अधिकारी )
टुकीको रापले सुन चाँदी गल्ने भो !
मरुभूमिमा पानी जहाज चल्ने भो !!
देशका युवा सबै खाडी गए हुन्छ
बुढाहरु कोहि कुर्सीबाट नटल्ने भो !!!
-
No comments:
Post a Comment