Home »
मुक्तक
» नेपाली मुक्तक : गरिबीको राप बोकी लागेँ म परदेश ( सर्जक : अम्बिका प्रसाद बन्जारा )
नेपाली मुक्तक : गरिबीको राप बोकी लागेँ म परदेश ( सर्जक : अम्बिका प्रसाद बन्जारा )
गरिबीको राप बोकी लागेँ म परदेश |
टिलपिल त्यो आँसु रोकी लागेँ म परदेश |
दुइ मेरा सन्तानको भविष्यलाई सम्झी ,
ममतालाई किला ठोकी लागेँ म परदेश |
No comments:
Post a Comment