Home »
मुक्तक
» नेपाली मुक्तक : कोही भन्छन संसारमा खुट्टा भाछ धन (सर्जक :भक्ति प्रसाद सापकोटा )
नेपाली मुक्तक : कोही भन्छन संसारमा खुट्टा भाछ धन (सर्जक :भक्ति प्रसाद सापकोटा )
कोही भन्छन संसारमा खुट्टा भाछ धन !
फाट्या मन टाल्न मिल्ने बुट्टा भाछ धन !
जो संग धेरै रुपयाँ छ उही हुन्छ प्यारो--
साँचै भन्दा आजकल झुट्टा भाछ धन !!
- भक्ति प्रसाद सापकोटा
हाल : दोहा कतार
No comments:
Post a Comment