म हान्छु फुलले उस्लाई उ ढुंगाले हान्छे क्यारम।।
मन मुटुमा सजा'को छु भन्दा भन्दै पनि उस्ले
मेरो तिर न हेरेरै लाहुरे मात्रै छान्छे क्यारम।।
आफु परे शुद्ध बाहुन माछा मासु छुदै छुन्न
उस्ले भने जाड रक्सी सुगुर भैसी खान्छे क्यारम।।
रोधीघरको आगन कहिल्यै टेक्या छैन मैले
उ भने जहिले पनि डिस्को दोहोरी जान्छे क्यारम।।
कहिले कही रक्सी खाई टिल्ल भई मलाई नै
आफु संगै जबरजस्ती डिस्को तिरै लान्छे क्यारम।।
कहि कतै देख्या थिइन जिन्दगीमा मैले यस्ती
बाह्र मासे गतिछाडा बाइफ़ाला मान्छे क्यारम।।
कृष्ण प्रसाद भट्टाराई
कैलाली कन्चनपुर
हाल मलेशिया

No comments:
Post a Comment