Home »
मुक्तक
» नेपाली मुक्तक : धर्ती हो साझा सबैको खुसिले रमाईरहुँ ( सर्जक : टेक भण्डारी )
नेपाली मुक्तक : धर्ती हो साझा सबैको खुसिले रमाईरहुँ ( सर्जक : टेक भण्डारी )
धर्ती हो साझा सबैको खुसिले रमाईरहुँ
सहित्यलाई फुल मालाझैँ गाँसेर जमाईरहुँ
जहाँ जसरी बसे पनि सृजना फुलाईनै रहुँ
सबैले मान प्रतिष्ठा ईत्जत सदैब कमाईरहुँ!
टेक भण्डारी
No comments:
Post a Comment