मुक्तक दोहोरि नवौ शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरिमा प्रमुख भूमिकामा हुनुहुन्थ्यो शीला कार्की र कपिल लामिछाने ! दशैँ बिशेस रहेको मुक्तक दोहोरिमा भब्य संख्यामा मुक्तक सर्जक सहभागी थिए , कार्यक्रम मा धेरै भन्दा धेरै सर्जकहरुले १४५० वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |
मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग ( http://chukuprakash.blogspot.com/ )
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज नवौं सृंखला सम्म आइपुगेको छ |
संचालक / निर्देशक : प्रकाश अर्याल "चुकुप्रकाश"
मिडिया सहयोगी :

Program
|
Address
|
RJ
|
Program Download link
|
मुक्तक माला
|
झापा
|
मदन भण्डारी
| |
मुक्तक दोवन
|
काठमाण्डौ
|
कमल सरगम
| |
मुक्तक सरोबर
|
रुपन्देही
|
युवराज लामिछाने 'प्रदिप'
|
Download here
|
साहित्य सरगम
|
काभ्रे
|
दिनेश घिमिरे
| |
प्रतिभा तपाइको
|
धादिंग
|
शिखा श्रेष्ठ
|
Download here
|
मुक्तक डायरी
|
बाग्लुङ
|
भूमि सुवेदी
|
Download here
|
गजल संसार
|
धादिंग
|
देवकी अधिकारि
|
Download here
|
माया के होला ?
|
बिरगंज
|
आर सी यादब
|
Download here
|
मुक्तक मझेरी
|
नवलपरासी
|
गंगा बस्याल
|
Download here
|
मुक्तक दोहोरि
|
भारत
|
चुकु र अवी
| |
v चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका द्वारा आयोजित नौं औ दसैँ बिशेष मुक्तक दोहोरीमा भाग लिनुहुने सर्जकहरुको नाम र ठेगाना :
नवै मुक्तक दोहोरि (दशैं बिशेष ) यसरि सुरु भएको थियो
प्रमुख भूमिकामा रहनु भएको कपिल लामिछाने लेख्नुहुन्छ
प्रमुख भूमिकामा रहनु भएको कपिल लामिछाने लेख्नुहुन्छ
दशैं दशा नबनोस् यो सालमा ! सबैको उन्नति होस यो सालमा !! सुख र शान्ती समृद्धिले छाओस, सोचेको कुरा पुगोस यो सालमा !! -कपिल लामिछाने |
प्रमुख भूमिकामा रहनु भएको शिला कार्की लेख्नुहुन्छ
दशै आयो सबै आए हजुर आउनी कैले प्यारा !
आउछु आउछु सानी भन्दै ढाँट्नु हुन्छ जैले प्यारा !! एक्ला एक्लै बितेका छन् हाम्रा चाड पर्व हरु !
हजुर बिदेश नजादा नि चलेकै थ्यो पैले प्यारा !!
- शिला कार्की |
नवौं मुक्तक दोहोरि सुन्नुहोस
No comments:
Post a Comment