Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश ११ औं मुक्तक दोहोरीमा दिनेश घिमिरे र विवश एस.बि को मुक्तक दोहोरि

चुकुप्रकाश ११ औं मुक्तक दोहोरीमा दिनेश घिमिरे र विवश एस.बि को मुक्तक दोहोरि


Dinesh Ghimire को वाल बाट ....
समाजमा रहेका बिध्यामान असमानता धनी गरिब बिच रहेको ठुलो पर्खाल धानी पुजिपती बर्गले गरिबिका रेखामुनि रहेकालाई थिचो मिचो गर्ने विभिन्न बहाना बनाएर सोझा सिधा गाउँका चेली सग बिबाह गर्ने र बिबाह गरेको kehi समय बित्न नपाउदै दाइजो का कुरा उठाई 
मानसिक सारिरिक यातना दिएको अनि दाइजो कै कारणले कति सोझा सिधा चेली जिउँदै जल्नु पर्ने ,घर बार त्यागेर हिंड्नु पर्ने यस्तै ज्यादती साथै समाजमा कुसंस्कारको रूपमा रहेको दाईजो प्रथा को बारेमा केही चेताना दिने अभिप्राय ले मुक्तकारदोय दिनेश घिमिरे र विवश एस.बि बिचमा भएको सामाजिक अन्ध विश्वास कुरिति पुजीपति बर्गले निम्मन पुजि भयका गरीबी का रेखामुनि रहेका लाई थिचोमिचो हैन समान व्यबहार गरु दाइजो का निम्ति कोहि चेलिले मर्नु नपरोस भनी दुई जना बीच भएको  केही मुक्तकरुपि सम्बाद हरु:-

01-
काजी म पल्लो गाउँमा छोरी माग्न गाछु।
गन्य मान्य धानीमानी गाउँ भारी छाछु।
छोरी मात्र चाहिदैन दिने भए दाईजो देउ।
यसो भन्दै सधै पल्लो गाउँ तिर धाछु।

दिनेश घिमिरे
साहित्य सरगम
रेडियो मस्ती
बनेपा

01-
खबरदार काजि साहू दाईजो नमाग।
भो अब दाईजो चाहिन्छ भनी नजाग।
गाउँ gau बाट उठिसके दाईजो बिरिधी।
याही वस काजि तिमी कतै नभाग।

विवश एस.बि
बनेपा -१०

02-
प्रमाण पत्र भएपनी पढेको मान्छे।
नायब सुब्बा भय पनि लडेको मान्छे।
दाईजो नभई khai बिहे गरु कसोगरी।
गन्यमान्य इज्जत बढेको मान्छे ।

दिनेश घिमिरे
साहित्य सरगम
रेडियो मस्ती
बनेपा

02-
धेरै पढेको मान्छे म भन्छौं ।
आफुले आफू लाई के ठन्छौ।
समाजमा विकृति बढाउने तिमी।
अब कानुनको हातमा जान्छौं ।

विवश एस.बि
बनेपा -१०

03-
के गर्छौ मै हल्लाउछु कानुन ।
मैले भनेका कुरा सबैले जानुन।
दाईजो नभई खै कसरि अन्माउछन xori?
त्यो सबै कुरा सम्धी ले नै जानुन।

दिनेश घिमिरे
साहित्य सरगम
रेडियो मस्ती
बनेपा

03-
नेपालमा लोकतान्त्र आएकोछ
गाउँ गाउँमा चेतना छाएको छ।
भो नगर यस्ता धम्किका कुरा ।
शोशक लाई हतकडि लाएको छ।

विवश एस.बि
बनेपा -१०

04-
गण आए पनि लोक गए पनि तन्त्र उस्तै छ।
लिने दिने सरोबरी मन्त्र उस्तै छ।
दाईजो नभई अन्माउन्न ma डोलि ।
मेरो मनको स्वतन्त्र उस्तै छ।

दिनेश घिमिरे
साहित्य सरगम
रेडियो मस्ती
बनेपा

04-
त्यसो हैन काजी बा राम्रो सोच पाल्नु पर्छ।
रुढीबादी परम्परा जरै देखी फाल्नु पर्छ।
समाजको ठुलो बडो गन्यमान्य तपाईं ।
चेतनाको दियो सबै मिलि बाल्नु पर्छ । 

विवश एस.बि
बनेपा -१०

05-
जुट्औ अब सबै मिलि आघीबढ्औ कान्छा।
तैले भन्या सबै कुरा ठिकै रैछ कान्छा।
ठुलो सानो छैन कोहि सबै बराबरि।
विकृति लाई सबै मिलि पन्छाउन त कान्छा।

दिनेश घिमिरे
साहित्य सरगम
रेडियो मस्ती
बनेपा

05-
अघि बड्नुस काजी बा जग्या बालौ।
निकाल्नुस छोरा लाई आघी बड्न थालौ।
जात जाती भाषा धर्म लिंग सबै बराबरी।
उखेलेर बिसङ्गति आजै बाट फालौ। 

विवश एस.बि
बनेपा-१०

06-(बेहुलीको घरमा पुगेपछि)
काजी निकाल्नुस सम्धिजिउ जग्यमा छोरि।
बुहारी हैन बनाई पाल्छु छोरी।
दाईजो होईन मलाई चाहिएको छ बुहारी ।
यो केटा सग मन्जुरी छौ हैन त छोरी। 

दिनेश घिमिरे
साहित्य सरगम
रेडियो मस्ती
बनेपा

06-(बेहुली)
मैले खोजेको छु बुबा यस्तै मन।
चाहिदैन मलाई कुनै बनाओटि धन।
अन्मियर जादा यो घर बाट त्यो घरमा
म सग संगै सबै जना खुसी हुने छन। 

विवश एस.बि
बनेपा -१०

07-(काजी)
म खुसी सबै खुसी तिमी पनि राजी।
आजै देखि खुसी भय म पनि काजी।
मन्त्र पढ्नुस पन्डित बाजे सप्तऋषि का satha।
मन्डप घुमाई सिन्दुर हाल्न पाजी।

दिनेश घिमिरे
साहित्य सरगम
रेडियो मस्ती
बनेपा

07-(बेहुला)
सधै भरी के पुग्छ र दाईजोको धनले।
पूरा भयो सपना मेरो चाहेको मनले।
मुटु भित्र राखी सधै प्रेम गर्छु उनलाई।
कुसंस्कार को अन्त्य गरौ नेपालीपनले।

विवश एस.बि
बनेपा -१०

08-(बेहुलि)
सारै राम्रो लाग्यो मलई तपाईंको कुरा हजुर।
गरौ अब सबैले दाइजो रोक्ने बाचा पुरा हजुर।
यसो गरे हत्या हिम्सा तिरस्कार हुन्न होला।
सबै मिलि बनाउ अब संविधान अधुra हजुर।

दिनेश घिमिरे
साहित्य सरगम
रेडियो मस्ती

08-(बेहुलाको बुबा)
लौ त सम्धी अब भने बिदावारि हुनुपर्छ ।
कुरिती र कुसंस्कार लाई सबै मिलि धुनुपर्छ।
अन्धकारमा रहिछौ हामी आजै देखि आखा खुल्यो।
जस्ले गर्छ अब दाईजो को कुरा तेस्ले रुनुपर्छ।

विवश एस.बि
बनेपा-१०

09-(केटीको बुबा )
चुप बस्नु हुन्न सम्धी आजै बाट सुरु गरु। यो कुरा लाई पुरा गर्न सबै तिर प्रचार गरु।
बिहे पनि सकियो अब त बिधाबारी हुनुपर्छ ।
जाने बेला भैगो अब सबै मिलि ढोगबेट गरुँ ।

दिनेश घिमिरे
साहित्य सरगम
रेडियो मस्ति

09-(काजी)
१६ दिन को साईत कैले अब टुंगो गरु/
कुरा मात्र हैन अब सबै मिलि लागि परु।
संविधान आउनलाछ सबै मिलिआघी सारु।
लौ त हजुर अधेरो भो अब बसाई झरु।

विवश एस.बि
बनेपा -१०

समाजमा रहेका हाम्रो चेलीबेटी हरुले दाईजो नल्याएको निहुँमा अल्पआयुमै ज्यान गुमाउनु परेको घटना हामीले सधै सुन्नुपरेको छ सधै भोग्नु परेको छ । यी र यस्ता समाजको कुसंस्कार को विरुद्धमा सधै हाम्रो आवाज जारीरहने छ्न। 

धन्यवाद
तपाईलाई यो दोहोरि कस्तो लाग्यो ? के तपाईलाई पनि चुकुप्रकाश मुक्तक दोहोरीमा भाग लिन मन लागेको छ ? 


Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger