Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश ११ औ दाइजो बिषयक मुक्तक दोहोरीमा हरिशरण अर्याल को १४३ वोटा मुक्तक मध्य ५ मुक्तक हरु

चुकुप्रकाश ११ औ दाइजो बिषयक मुक्तक दोहोरीमा हरिशरण अर्याल को १४३ वोटा मुक्तक मध्य ५ मुक्तक हरु

1

गरीबको खुशी सदै मन्द छ सरकार
जताततै अभाबको गन्द छ सरकार
बीहे गर्ने बेला भयो खर्च अभाबल
ेबीहे गर्ने बाटो नै बन्द छ सरकार



१४ बर्ष भएको त्थ बाले बीहे गर्दीनुभो
दाईजो भन्दै शीर माथी फुलगुच्छा छर्दीनुभ
ोबीहे भको केही दीन दाईजो नल्याको भन्दै
पती ज्युले शरीरमा आगो लगाइ मार्दीनुभो

3

साहीत्यको माध्यम बाट दाईजो प्रथा हटाउनुछ
अत्याचार लाई अन्त्य गर्न देबीलाई खटाउनुछ
कुरीती र कुसस्कार्ले जरा गाड्यो समाजमा
दाईजो भन्दै भेदवाब गर्ने सबलाई नर्ग पठाउनुछ

4

दाईजो आश नगरनुस् है हुर्काएर बढाको छु
कान्छी छोरी यीनलाई राम्रोसग पढाको छ
ुपढ्या लेख्या र इमान्दार हजुरलाई देखेपछी
हजुरको हात माथी यो छोरीलाई चढाको छु 


5

उठ युवा दाईजो दीने कानुन जलाउन
बीना दाईजो बीहेको कर्म चलाऊन
कती चेली मरेका छन दाईजो नहुनाल
ेशेषक वर्ग सामन्ती सबलाई गलाउन

हरीशरण अर्याल
धादीङ
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger