म मर्दा नरुनु प्रीये,बिचल्लित केहि नहुनु प्रीये
हुने भयो त भैगयो,जसरि एकदिन् हुनै थिए
हुने भयो त भैगयो,जसरि एकदिन् हुनै थिए
मलामि नहोला मेरा,सलामि नहोलान् मलाइ
सक्छौ कर्म गरिदेउ मेरो,अन्त्य चितामा जलाइ
सक्छौ कर्म गरिदेउ मेरो,अन्त्य चितामा जलाइ
मेट्नै पर्छ भाबिको लेखा,नसम्झे धोका दिए
हुने भयो त भैगयो,जसरि एकदिन् हुनै थिए
नमार चाहाना गरि बहाना,रोजे कुनै साहारा
बिर्सि अतित् चम्किनु तिमी,बनेर ध्रुब तारा
बिर्सि अतित् चम्किनु तिमी,बनेर ध्रुब तारा
रमाइ ज्यूनु संधै तिमी,कहिले मलाइ नसम्झिए
हुने भयो त भैगयो,जसरि एकदिन् हुनै थिए
म मर्दा नरुनु प्रीये,बिचल्लित केहि नहुनु प्रीये
हुने भयो त भैगयो,जसरि एकदिन् हुनै थिए
हुने भयो त भैगयो,जसरि एकदिन् हुनै थिए
राइ बबुरो
No comments:
Post a Comment