Pages

Home » » नेपाली मुक्तक : मायाको अमृत, पिलाएर गयौं तिमी [ सर्जक : पागल दिपेश शेर्पा / ताप्लेजुङ ]

नेपाली मुक्तक : मायाको अमृत, पिलाएर गयौं तिमी [ सर्जक : पागल दिपेश शेर्पा / ताप्लेजुङ ]

मायाको अमृत, पिलाएर गयौं तिमी ।
एकान्तमा याद, दिलाएर गयौं तिमी ।।
धन सम्पत्तिमा, रहि छ तिम्रो आँखा ।
पराई संगै हात, मिलाएर गयौं तिमी ।।

पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger