मुक्तक १
कि त दम नै छैन जनताको प्रार्थना र पुकारमा
या भने कान थुनेरै बसेका छन् प्रभुहरु सरकारमा
'बुद्धी' भका र 'महान नेता' त उज्यालोमै छन् नि
'मुर्ख जनता' थन्किन्छन् लोड्शेडिङको अँधकारमा ।
मुक्तक २
नेता! आफु बन्यौ र आफ्नालाई मालामाल बनायौ
सिधा जनतालाई भने हर चिजमा बेहाल बनायौ
देश बनाउंछु भन्ने नारा लिएर सरकारमा आउंछौ
जलश्रोतको हैन लोडशेडिङ्गको देश नेपाल बनायौ ।
- सौरब कारन्जित
पाटन ९, ललितपुर,
नेपाल ।
Home »
मुक्तक
,
मुक्तक दोहोरि
» चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार सौरब कारन्जितको केहि मुक्तकहरु
चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार सौरब कारन्जितको केहि मुक्तकहरु
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार भगवती लामा ले राख्नु भएका केहि मुक्तकहरु
- मुक्तक दोहोरीको सन्दर्भमा हरीहर कँडेलको बिचार
- रेडियो धादिङ को प्रस्तुति साहित्य दर्पणमा - (अन्तरबार्ता ) चुकुप्रकाश मुक्तक दोहोरी र हरिशरण अर्याल बिचको सम्बन्ध
- मुक्तक : छाक टार्नलाई मानो कहिल्यै देखिन ! ( सुरज पराजुली )
- नेपाली मुक्तक : जिवन मा तिम्रो कमी सधै भयो सानु
- मुक्तक : एक दिन मात्र किन सम्मान गर्छौ नारीको ? [नानू मगर ]
- केहि रोचक मुक्तकहरु [ कृष्ण प्रताप महत ]
- नेपाली मुक्तक : आँखा हैनन् आँखाका ,नानी बनाउदैछु [ नवीन संघर्ष ]
- प्रकाश पाठक योगीका केहि मुक्तकहरु
- सुसन राई (रोदुङ्ग आम्बोटेली ) का ११ मुक्तक

Labels:
मुक्तक,
मुक्तक दोहोरि
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment