Pages

Home » » रेडियो डौना बेबरी ૯૨.૪ मेगाहर्जको प्रस्तुति गीती कथा बिशेष रेडियो कार्यक्रम स्मृतिका पानाहरु 2071/12/13

रेडियो डौना बेबरी ૯૨.૪ मेगाहर्जको प्रस्तुति गीती कथा बिशेष रेडियो कार्यक्रम स्मृतिका पानाहरु 2071/12/13

महलमानपुर कैलाली  बाट रेडियो डौना बेबरी ૯૨.૪ मेगाहर्जको प्रस्तुति

"स्मृतिका पानाहरु" गीती कथा बिशेष
                              

प्रसारण समय :हरेक सुक्रबार राति 9 .15 देखि 10 बजे सम्म


गीती कथा बिशेष एक छुट्टै रेडियो कार्यक्रम स्मृतिका पानाहरु महलमानपुर कैलाली  बाट रेडियो डौना बेबरी ૯૨.૪ मेगाहर्जको प्रस्तुति कार्यक्रम सहयात्री सुरेन्द्र भण्डारीको सुमधुर आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने हरेक सुक्रबारराती ९:15 बजे देखी अल्लाइन तथा लोकल फ्रिक्वेन्सी बाटै सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ | 
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ | 




यो पटक : ................

                 Download : Click here to download
 Download
Download : click here to Download - high quality 
Download : click here to Download - low quality  (wait )



Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् ! वा डाउनलोड देखाएको ठाउमा  गएर प्लेको भएको ठाउ बाट right click गरेर पनि डाउनलोड गर्न सकिन्छ | 



रचना पठाउन हाम्रो फेसबुक मा गाँसिनुहोस् ... ( Like our Page here







कृपया प्रतिक्रिया छोड्न  नबिर्सनुहोला ! :) 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger