Pages

Home » » Download गजल सुधा (20-03-2015 / 2071-12-06) : गजलकार केशव राज यात्री सँगको अन्तवार्ता विशेष

Download गजल सुधा (20-03-2015 / 2071-12-06) : गजलकार केशव राज यात्री सँगको अन्तवार्ता विशेष

अनलाईन रेडियो छहारीको
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति : गजल सुधा



हप्ताको हरेब शुक्रवार
प्रस्तोता : कमल सरगम
www.radiochhahari.com
(20-03-2015/2071-12-06)

यो पटक : गजलकार केशव राज यात्री सँगको अन्तवार्ता विशेष



नमस्कार ,
गजल बिशेष एउटा छुट्टै कार्यक्रम गजल सुधा काठमाण्डौ  रेडियो मिर्मिरे ८९.४ मेगाहर्जबाट  प्रस्तोता कमल सरगमको  आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने  हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म अल्लाइन सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ | 
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ | 
 
हाम्रा  प्रसारणहरु 
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा


कार्यक्रम डाउनलोड : 

Download : Click Here to Download
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger