जहाँ सर्वहारा राज हुंदैन
त्यहाँ सर्वमान्य ताज हुंदैन
साच्चै हो रमिते नजरमा
सभ्य र शिष्ट समाज हुंदैन
अराजकता मौलाए किन
कुनै शशक्त आवाज हुंदैन
अभाव जन्मिन्छ त्यै बस्तिमा
जहाँ अघाउने अनाज हुंदैन
सजाउछौ किन सपना यसरी
के'था जीवनको अन्दाज हुंदैन !!
कृष्ण 'अविरल' जलन
फुजेल 1 , गोरखा
नेपाली गजल : जहाँ सर्वहारा राज हुंदैन [ सर्जक : कृष्ण 'अविरल' जलन ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment