Pages

Home » » नेपाली गजल : हेरे तीमीलाइ इज्जत देखी डराएँ [ सर्जक : सरोबर साही -बुलबुल मन ]

नेपाली गजल : हेरे तीमीलाइ इज्जत देखी डराएँ [ सर्जक : सरोबर साही -बुलबुल मन ]

गजल 
हेरे तीमीलाइ इज्जत देखी डराएँ
कहीलै नबोलेको मत देखी डराएँ ।

भन्दैथ्यो मेरै मन्, थुक्क नामर्द
प्रेममा हुने हीफाजत देखी डराएँ ।

म संगको स्वतन्त्रता स्वतन्त्रै हुदै
सही भीत्र हुने गलत देखी डराएँ ।

प्रेम दुबैले पाउने कसैले नगुमाउने
आबश्यकै त्यो जरूरत देखी डराएँ ।

दीलको स्कुल पुग्ननै बाकीछ मलाई
कसैको भको परिणत देखी डराएँ ।

सरोबर साही -बुलबुल मन
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger