Pages

Home » » नेपाली मुक्तक : सुन्दर शान्त रमणीय शहर फेरे पछि हो म पागल भएको [ सुरज पराजुली "रेसु" ]

नेपाली मुक्तक : सुन्दर शान्त रमणीय शहर फेरे पछि हो म पागल भएको [ सुरज पराजुली "रेसु" ]

मुक्तक
सुन्दर शान्त रमणीय शहर फेरे पछि हो म पागल भएको।
जन्मेको हुर्केको बढेको घर फेरे पछि हो म पागल भएको ।।
तिम्रो झझल्को ले सकेनछु सम्हाल्न आफुलाई गुमाएछु मगज !
मलाई त्यागी पराई थर फेरे पछि हो म पागल भएको ।।।

सुरज पराजुली "रेसु"
पोखरा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger