Pages

Home » » मुक्तक दोहोरी १६ मा नविन संघर्षको १०४ औं मुक्तक

मुक्तक दोहोरी १६ मा नविन संघर्षको १०४ औं मुक्तक

https://m.facebook.com/C.Muktakdohori )
भित्र समावेश नविन संघर्षको  १०४ औं मुक्तक 
___________मुक्तक______________
डाक्टर पनि छैन बाबु, धामी पनि छैन।
भत्केको घर बनाउन, ज्यामी पनि छैन।
भनिरहनु हुन्छ आमा,छिट्टै घर फर्के छोरा,
गाउँमा कोही मर्यो भने,मलामी पनि छैन।
____________________________
© नविन संघर्ष (सिन्धुली )
Share this article :

1 comment:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger