Pages

Home » » नेपाली मुक्तक : जब लालचमा म र मेरो,भनी अघि सर्छ मान्छे [ राइ बबुरो ]

नेपाली मुक्तक : जब लालचमा म र मेरो,भनी अघि सर्छ मान्छे [ राइ बबुरो ]

मुक्तक
जब लालचमा म र मेरो,भनी अघि सर्छ मान्छे
अनि प्रकृती लाइ नै उस्ले,खेलवाड गर्छ मान्छे
निस्चित छ कयौं रुपहरुमा,आउनेछ प्रकोप हरु
अनि नचाहे नि अकाल,अकालै यहाँ मर्छ मान्छे
राइ बबुरो
तोपगाछि -५,झापा
हाल गोङ्गबु काठमाण्डौ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger