Pages

Home » » नेपाली मुक्तक : आँखा हैनन् आँखाका ,नानी बनाउदैछु [ नवीन संघर्ष ]

नेपाली मुक्तक : आँखा हैनन् आँखाका ,नानी बनाउदैछु [ नवीन संघर्ष ]

"मुक्तक"
आँखा हैनन् आँखाका ,नानी बनाउदैछु।
समेटेर सिंगो जीवन ,कहानी बनाउदैछु।
एउटा् सुन्दर पिरतीको दरबार छ त्यहाँ ,
मै बनुला राजा तिम्लाई,रानी बनाउदैछु।।

नवीन संघर्ष (सिन्धुली )
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger