

घुम्न जादा प्रकाश ..
साथी भाई सँग कैले कैले घुमिन्छ । अल्छि लाग्दा ,कशै सँग झनक्क रिस उठ्दा ,मनोरन्जन को हिसाब त्यस्तै .. घुम्न आती रमाइलो लाग्छ , साथीहरुको नानाथरिको गफ ।,ठुलो चौरमा बसेर बदम छोडाउदै गूड्दी हाक्दा मजै हुन्छ ।
कैले हिंडेरै घुमिन्छ ,कैले मोटरसैकलमा मलाई पनि मोटर चलाऊन साह्रै मज्जा लाग्छ ।।
साथी सङी घुम्दा क्यामरा लगेर फोटो पनि खिचिन्छ ..
No comments:
Post a Comment